स्याम्घा, २९ जेठ । स्याम्घा गाविसको माहेन्द्री निम्न माध्यमिक विद्यालय
सेवा क्षेत्रका १ सय १० घरधुरीमा शौचालय निर्माण भइसकेकोले खुला
दिसामुक्त क्षेत्र घोषणा गरिएको छ ।
बाँकी २४ घरधुरीमा शौाचालय निर्माणाधीन अवस्थामा रहेकोले दोस्रो चरणमा
ती घर बसोबास क्षेत्रलाई पनि खुला दिसामुक्त क्षेत्र घोषणा गरिने नेपाल
रेडक्रस सोसाइटी तनहूँ शाखा उपसभापति विद्युतकेशरी न्यौपानेको प्रमुख
आतिथ्यतामा आयोजित कार्यक्रमको केहरसिंह गुरुङले अध्यक्षता गर्नुभएको
थियो ।
राष्ट्रिय सरसफाई सप्ताहको अवसर पारेर आयोजना गरिएको हो ।
June 12, 2009
Subscribe to:
Post Comments (Atom)
1 comment:
hello nice site
Post a Comment