June 4, 2009

माओवादीद्वारा जिल्ला प्रशासनमा धर्ना

दमौली, २० जेठ । एकिकृत नेकपा माओवादीले राष्ट्रपति डा. रामवरण यादबको
प्रधान सेनापति रुकमाङगत कटवाललाई थमौती दिने कदमको विरोधमा वुधवार
जिल्ला प्रशासन कार्यालय तनहुँमा धर्ना दिएका छन् ।
माओवादी पार्टर्ीीार्यालयबाट सुरु भएको जुलुश जिल्ला प्रशासन कार्यालयको
गेटमा पुगी कोणसभामा परिणत भएको थियो ।
कोणसभामा माओवादीका जिल्ला इर्न्चाज हरीवहादुर चुमान, सेक्रेटरी जगन्नाथ
खनाल, सचिवालय सदस्य आशा खनाल लगायतले राष्ट्रपतिको कदमलाई असैवधानिक
भन्दै त्यसलाई खारेज गरी नागरिक सर्वोच्चता कायम गर्न आफूहरु आन्दोलनमा
उत्रेको बताएका थिए ।
उनीहरुले प्रशासन गेटमा कालो व्यानर टाँगी विहान १० बजेदेखी १२ बजे सम्म
दुइ घण्टा धर्ना दिएका थिए ।

No comments: